धवलागिरीको पर्यटन पूर्वाधारमा जोड दिन्छुः एमाले उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी कात्तिक २६ गते । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० का उम्मेदवार याम बहादुर गर्वुजाले धवलागिरि गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पुर्वाधार निर्माणमा विशेष जोड दिने बताउनुभएको छ । शनिवार धवलागिरि गाउँपालिका वडा नम्वर ७ को धारापानी, ताकम र वडा नम्वर ३ को मुनामा … Continue reading धवलागिरीको पर्यटन पूर्वाधारमा जोड दिन्छुः एमाले उम्मेदवार गर्बुजा